आइतबार, असोज ३१ २०७८
काठमाडौं ००:४३
वासिङटन डिसी 14:58

अमेरीकाका दश मुख्य तनावपूर्ण जागिरहरु : खाने कि नखाने यहाँको मर्जी

इनेप्लिज २०७३ वैशाख १९ गते १:४१ मा प्रकाशित

bijay

अमेरिकामा धेरै तनावपूर्ण जागिर भएको कारण मानिसले लुगा फेरेको जस्तै पटक पटक जागिर परिवर्तन गर्दछन l अर्को जागिरको व्यवस्था नहुन्जेल मजबुरीका नाम महात्मा गान्धी भने उखान झैँ मानिस लाचार हुन्छन l जस्तो सुकै काम भए पनि घर चलाउन काम गर्न बाध्य हुन्छन l 

प्रतिक्रिया