प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतले पनि छाड्दैनः सूर्यकिरण गुरुङ

इनेप्लिज २०७३ वैशाख ११ गते १३:२२ मा प्रकाशित

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले सशस्त्र द्धन्द्धका पीडकहरुलाई अन्तराष्ट्रिय अदालतले पनि नछाड्ने बताएका छन् । आफ्नो एक अन्तर्वार्ताका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डका नाममा पनि उजुरी आएको भन्दै दोषी ठहरिए नेपालमा त बच्न सकिएला तर, अन्तर्राष्ट्रिय अदालतले छाड्दैन भने ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः

प्रतिक्रिया