बाल प्रतिभा ओस्कार शर्मा

इनेप्लिज २०७३ वैशाख ७ गते १८:१७ मा प्रकाशित

बाल प्रतिभा ओस्कार शर्मा
नारायणस्थान -२, बाग्लुङमा ९ बर्ष पहिला बाबु राम प्रसाद शर्मा ( रेग्मी) र आमा शकुन्तला शर्माको कोखमा जन्मेका ओस्कार शर्मा केही बर्ष पहिला अमेरिका आएका हुन् । उनी बाल्यकाल देखि नै नेपाली गित गुनगुनाउने गरेको उनको बाबा-मामाहरु बताउनु हुन्छ । हालै उनले जर्जिया अमेरिकामा नेपालीहरु वीच नयाँ बर्षको शुभकामना आदान-प्रदान गर्ने क्रममा “Nepalese association of Georgia “आयोजित एक कार्यक्रममा प्रस्तुत यो गित यहाँ प्रस्तुत गरिएको छ । उनको गायन कलामा प्रगतीको कामना समेत व्यक्त गरिन्छ ।

प्रतिक्रिया