सोमबार, मंसिर १३ २०७८
काठमाडौं १५:२७
वासिङटन डिसी 04:42

डिसीमा मालती मंगलेका नायक हरि बहादुर थापालाई सम्मान गरिने

इनेप्लिज २०७३ वैशाख ७ गते ०:३७ मा प्रकाशित

hari bahadur thapa 1

डिसी महानगर क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको अमेरिका नेपाल सहयोगी समाजको पहलमा नेपाली नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ थापालाई सम्मान गर्ने जनाएको छ l

प्रतिक्रिया