आइतबार, असोज ३१ २०७८
काठमाडौं २०:४६
वासिङटन डिसी 11:01

आख्यानकार गगनसिंह थापाको ‘पुर्खाको चिठी’ नामक उपन्यास बजारमा

इनेप्लिज २०७३ वैशाख ४ गते १७:१७ मा प्रकाशित

 purkha 1

नेपाल एकीकरण र राणाकालको सुदूर–पश्चिम र कर्णाली क्षेत्रको जनजीवन, रहनसहन र इतिहासलाई समेटेर आख्यानकार गगनसिंह थापाको ‘पुर्खाको चिठी’ नामक उपन्यास बजारमा आएको छ  l

प्रतिक्रिया