सोमबार, कार्तिक १ २०७८
काठमाडौं २२:२८
वासिङटन डिसी 12:43

सरकारको कामप्रति राप्रपाका वरिष्ठ नेता राणा असन्तुष्ट

इनेप्लिज २०७३ वैशाख ४ गते १२:५२ मा प्रकाशित

Marriage-gorkha-768x517

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता

पशुपतिशम्शेर राणाले भूकम्पपछिको पुनर्निर्माण,

कालोबजारी नियन्त्रण र आन्दोलनरत दलसँगको

वार्ता निष्कर्षमा पु-याउने मामिलामा सरकारबाट

कमजोरी भएको बताउनुभएको छ । 

प्रतिक्रिया