“भिए-नेप्लीज सोसाईटी” व्दारा लिजबर्ग भर्जिनीयमा नयावर्ष २०७३ सांस्कृतिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ वैशाख ४ गते ३:१२ मा प्रकाशित

image1 (1)

“ससांर भरी छरिएर रहेको सबै नेपालीहरु हाम्रो देश नेपाललाई बिकासको बाटोमा डोर्याएर सम्बृध्द नेपाल भनेर चिनाऊने मुल ऊदेश्यका साथ “भिए-नेप्लीज सोसाईटी” व्दारा लिजबर्ग भर्जिनीयमा नयावर्ष २०७३ सांस्कृतिक कार्यक्रम गरियो।

image11 कार्यक्रममा बिभिन्न स्थानिय गायकले बिभिन्न नेपाली पप तथा आधुनिक गितहरु गायर ऊपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए। साथै  डिजे सुगन्ध श्रेष्ठले कार्यक्रममा निकै रोचक बनाएका थिए।

image10 image9 image8 image7 image6 image5 image4 image3 image2 image2 (1) image1 image1 (1)

प्रतिक्रिया