बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०५:०१
वासिङटन डिसी 19:16

दामोदर पुडासैनीका थप नयाँकृति प्रकाशित

इनेप्लिज २०७२ चैत ३० गते २२:५७ मा प्रकाशित

dharmako hyangover

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’का यस वर्ष थप दुई नवीन कृति प्रकाशित भएका छन् । उहाँको सिमानाका रङ्ग सिमानाका तरङ्ग नामको नियात्रा सङ्ग्रह रत्न पुस्तक भण्डार काठमाडौँले र धर्मको ह्याङ्ओभर नामको दर्शनकृति मानववादी समाज (सोच) नेपालले प्रकाशमा ल्याएको छ ।

प्रतिक्रिया