सोमबार, कार्तिक १ २०७८
काठमाडौं २३:२२
वासिङटन डिसी 13:37

अमेरिकामा हामी जग बसाउन आएका हौ कि जग हसाउन ?

इनेप्लिज २०७२ चैत २९ गते १:२६ मा प्रकाशित

BIJAY THAPA

अमेरिकामा हामी जग बसाउन आएका हौ l जग हसाउन हैन l तर हामी हाम्रो हर्कत र हाम्रो ब्यबहारले जग हसाउने काम गर्दछौ l अमेरिकाका अधिकांश नेपालीलाई नेपालको राजनीति देखि नफरत छ l नेपालको राजनीतिलाई मन पराउदैनन र सम्भव भए कोश टाडा भाग्न चाहन्छन l

प्रतिक्रिया