मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:४७
वासिङटन डिसी 17:02

प्रवासी नेपाली मन्च म्यासाच्युसेटस राज्य कमिटीको अधिवेशन सम्पन्न

इनेप्लिज २०७२ चैत २८ गते २३:१० मा प्रकाशित

IMG_8677

प्रवासी नेपाली मन्च, अमेरिका म्यासाच्युसेटस राज्य कमिटीको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।आयोजक कमिटिको संयोजक राजकुमार थापाको अध्यक्षतामा मन्चका केन्द्रिय अध्यक्ष संन्जय थापा प्रमुख अतिथि ,महासचिव प्रभु थापा बिशेष अतिथि रहनु भएको उक्त कार्यक्रमका अन्य अतिथिहरूमा केन्द्रिय सचिवालय सदस्य तथा उत्तरपूबिंमक्षेत्र ईन्चॉजं ईस्वारी भट्ट ,सचिवालय सदस्य कूष्ण लामिछाने ,केन्द्रिय सदस्य लिला रावत ,केन्द्रिय सल्लाहकार सदस्य शिव राई ,जि वि एन सि का अध्यक्ष राम थापा ,पशुपति बुद्द फाउनडेशनको अध्यक्ष बिष्णुमणि आचार्य बुद्दि प्रसाद रेग्मि लगाएत का हुनुहुन्थ्यो ।

IMG_8676

प्रवासि नेपालि मन्चका महासचिव प्रभु थापाको अध्यक्षतामा सचिवालय सदस्य ईस्वरि भट्टको सन्चालनमा सदस्य बिष्णुमणि आचार्य सदस्य रहेको अध्यक्ष मन्डलले नवराज दाहालको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरि ९ सदस्य प्रथम राज्य कमिटि गठन गरियो l निर्वाचित अन्य पदाधिकारिहरूमा उपाध्यक्षमा निर्मल पौडेल ,सचिव भिम प्रसाद ओलि ,कोषाध्यक्ष जाल प्रसाद घिमिरे ,सदस्यहरूमा रूपा लामा ,मिना दुलाल घिमिरे र धनि न्यौपाने निर्वाचित हुनु भयो ।

प्रवासी नेपाली मन्च अमेरिकाका महासचिव प्रभु थापाले निर्वाचित कमिटीलाई वधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिनु भएको छ l

प्रतिक्रिया