शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०२:४८
वासिङटन डिसी 17:03

चलचित्र प्रेम गित हेर्दा चित्त बुझेन भने मलाई थप्पड हाने पनि हुन्छ : नायक सरोज खनाल

इनेप्लिज २०७२ चैत २८ गते २०:५८ मा प्रकाशित

IMG_8624

नेपाली चलचित्र प्रेम गित डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ l अमेरिकाको बसाईमा रहने नायक सरोज खनालले डिसीमा आज चलचित्र प्रदर्शन गर्नु अगाडी दर्शकलाई यो चलचित्रमा आफ्नो छोरी संग आएर हेर्नु पर्थ्यो भने l

प्रतिक्रिया