मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:४४
वासिङटन डिसी 16:59

राजदुत डा० अर्जुन कार्कीद्वारा कोस्टारिकाका राष्ट्रपती समक्ष ओहदाको प्रमाणपत्र पेश

इनेप्लिज २०७२ चैत २८ गते १०:०३ मा प्रकाशित

imageअमेरिकाका लागी नेपाली राजदुत डा० अर्जुन कुमार कार्कीले कोस्टारिकाका राष्ट्रपती महामहिम लुईस गुईलेर्मो सोलिस् समक्ष ऒहदाको प्रमाणपत्र पेश गर्नु भएको छ l डा० कार्की कोस्टारिकाको लागी पनि नेपाली राजदुत हुनुहुन्छ l कोस्टारिकाको राजधानी सानजोसे स्थित पररास्ट्र मन्त्रालयको गोल्डेन हलमा यही अप्रिल ७ तारिखका दिन राजदुत डा० कार्कीले ओहदाको प्रमाण पेश गरेपछी राष्ट्रपती लुईस गुईलेर्मो सोलिस् र राजदुत डा० कार्कीको भेटवार्ता भएको थियो l

यस अघि, राजदुत डा० कार्कीले पररास्ट्र मंत्री मानुएल गोन्जालेज समक्ष पनी राजदुतको ओहदाको प्रमाण पेश गर्नु भएको थियो l श्रीमती गौरी कार्की र दुतावासका द्वीतिय सचिब लेखनाथ गौतम पनी ऒहदाको प्रमाणपत्र पेश गर्ने समारोहमा उपस्थिति रहेको थियो l

160410124

160410123

160410124 160410121
 
 
 
 

प्रतिक्रिया