बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १९:३५
वासिङटन डिसी 09:50

अमेरिकामा मध्यरातमा ब्युझी लेखेको नीलम कार्की निहारिकाको उपन्यास चिरहरण प्रकाशित

इनेप्लिज २०७२ चैत २७ गते २३:४९ मा प्रकाशित

FotoFlexer_Photo

युबा आख्यानकार नीलम कार्की निहारिकाले आफ्नो जन्म दिनको अबसरमा पारेर चीरहरण उपन्यास प्रकासित गरेकी छन | महाभारतकालिन कथा भित्र पसेर लेखिएको चीरहरणमा , द्वापर युगकी सत्यवती देखि द्रोपदी सम्म पुग्दा  बर्तमान समय भोगाई र घटनाहरु  बुनिएका छन् l

प्रतिक्रिया