शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:३५
वासिङटन डिसी 16:50

जन्मदिने आमा र जन्मभुमिलाई भुल्नु मानव सभ्यता कदापी हुनै सक्दैन -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७२ चैत २७ गते १६:१० मा प्रकाशित

image1

समाजका हरेक व्यक्तीको अन्तरआत्मामा

आफ्नो नाम लेखाउन सफल बनौ ,

आफ्नो आमा-बाबुलाई खुशी राख्ने प्रयास गरौ

र जन्मेको धर्तीलाई सधै माया गरौ । 

प्रतिक्रिया