आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०२:५७
वासिङटन डिसी 17:12

जसको कोहि पनि हुँदैन, उसको भगवान हुन्छ भन्थे, तर जसको भगवान पनि हुँदैन उसको को हुन्छ….. ?

इनेप्लिज २०७२ चैत २४ गते १०:४७ मा प्रकाशित

pradip

हे भगवान ! मलाई जस्तो पिडा ज्यानमार्ने शत्रुलाई पनि भोग्न नपरोस्……कान्छो छोरा आशिष घर–परिवार र आफन्तजनको मात्र होइन उनका साथीसंगी सबैको लागि प्रेरणाको श्रोत थियो, उनले जन्मेदेखी मृत्युसम्म कोहि कसैलाई पिडाबोध हुने काम गरेनन् l

प्रतिक्रिया