मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:२१
वासिङटन डिसी 16:36

विस्कनसिनमा बर्नी स्याँडर्स तथा टेड क्रुज बिजयी

इनेप्लिज २०७२ चैत २४ गते २:०२ मा प्रकाशित

FotoFlexer_Photo

अमेरिकाको विस्कनसिनमा आज भएको अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा डेमोक्रेटिक दलका उम्मेदवार बर्नी स्याँडर्स ले हिलारी क्लिन्टनलाई हराएका छन् l उनले आज भएको विस्कनसिन राज्यमा.५३.४ प्रतिसत मत प्राप्त गरि बिजयी भएका छन् भने हिलारी क्लिन्टनले ४६.५ प्रतिसत मत प्राप्त गरेकी छिन् l

यसै गरि रि पब्लिकन का टेड क्रुज बिजयी भएका छन् l क्रुजले ५१.७ प्रतिसत मत प्राप्त गरि बिजयी भएका छन् भने अहिले सम्मका रि पब्लिकनका अग्रपंक्तिका उम्मेदवार डोनाल्ड ट्रंपले ३०.८ प्रतिसत मत प्राप्त गरेका छन् l

प्रतिक्रिया