सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०४:१४
वासिङटन डिसी 18:29

बेलायतमा ईन्टेक ९९को बार्षिक उत्सव भव्य सम्पन्न‏

इनेप्लिज २०७२ चैत २२ गते २१:४५ मा प्रकाशित

लण्डन, चैत्र २३ । बिग्रेड अफ गोर्खाज ईन्टेक ९९ ले केन्टस्थित डोभरमा १७ औ
बार्षिक उत्सव साथै नेपाली नयाँ बर्ष २०७३ सालको पवन अवशरमा गत शनिवार भव्य
रुपमा कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमको सुरुवातमै “ईन्टेक भेलाभएर धेरै अगाडी देखी रमाईलो गर्ने चाहाना,
नयाँ बर्ष २०७३ सालको शुभकामना व्यक्त गर्दै बसन्त राईले औपचारीकरुपमा कार …

प्रतिक्रिया