शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०२:३०
वासिङटन डिसी 16:45

महाभूकम्पको सम्झनामा तनाव व्यवस्थापन परामर्श गरिने डीसी क्षेत्रका नेपालीलाई फाइदा लिन अनुरोध

इनेप्लिज २०७२ चैत २२ गते ४:२१ मा प्रकाशित

DSC07097बी वेल इनिसिएटिभ गत बर्ष नेपालमा गएको महभूकम्प

पछि अमेरिका र बिशेष गरेर डीसी क्षेत्रमा बसोबास गर्ने

नेपाली समुदायले भोगेका अप्ठ्यारा र तनावमा सहयोगका

लागि सुरु गरिएको अभियान हो । 

 

प्रतिक्रिया