शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०४:३०
वासिङटन डिसी 18:45

अब शिर्षक मात्र हेर्ने समय आउदै

इनेप्लिज २०७२ चैत २१ गते २२:०१ मा प्रकाशित

BIJAY THAPA

सामाजिक संजालले ल्याएको महान क्रान्तिले अब पढ्ने र लामो समय सम्म घोत्लिने समय मानिसलाई बिल्कुलै छैन l अति जरुरि र अभिरुचिपूर्ण समाचार या लेख भयो भने अडिएर हेर्ने र टिका टिप्पणी गर्ने समय व्यवस्थापन गर्दछन l नत्र शिर्षक मात्र हेरी अर्को पन्ना तर्फ लाग्ने समय आई सकेको छ l

प्रतिक्रिया