भारत हार्दा पुनम पाण्डेको नग्न हर्कत, बलिउड पनि तात्यो (फोटो फिचर)

इनेप्लिज २०७२ चैत १९ गते १७:०९ मा प्रकाशित

Poonam-panday-bold-for-india-defeat

मुम्बई । टी–२० विश्वकप अन्तर्गत विहीबार राति भएको खेलमा आयोजक भारत वेष्टइण्डिजसँग हारेपछि घरेलु दर्शक निराश छन् । तर, बलिउडकी हट मोडल एवं अभिनेत्री पुनम पाण्डेले भने अर्धनग्न तस्विर ट्वीटरमा राखेर हारेको भारतलाई उपहार दिएकी छिन् । यसअघि भारतको जितमा नागङ्गिने पुनम यसपटक हारमा पनि आफ्ना स्तन देखिने गरी नग्न तस्विर ट्वीटरमा पोष्ट गरेकी छिन् । उनले यसलाई विरोधको रुपमा उपहार दिएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतले अष्ट्रेलियालाई हराएपछि भारतीय टिमलाई पुनमले कपडा खोलेर नग्न तस्वीर र अर्ध नग्न तस्विर उपहार दिएकी थिइन् भने बिराट कोहोलीका लागि पुष्ट बक्षस्थल देखिएको फोटो सार्वजनिक गरेकी थिइन् । हारमा पनि पुनमले नग्न तस्वीर उपहार दिएपछि फ्यान आक्रोशित बनेका छन् भने एकपटक फेरि बलिउडमा पुनमको चर्चा सुरु भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया