शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ०३:३९
वासिङटन डिसी 17:54

न्यूयोर्कमा नेपाल झल्कने परेड हुने

इनेप्लिज २०७२ चैत १८ गते २:०८ मा प्रकाशित

IMG_1495

न्यूयोर्क, संसारकै ब्यापारिक राजधानि मानिने न्यूयोर्कको म्यानहटन शहरमा पहिलो पटक नेपाल झल्कने परेड हुने भएको छ ।

आगामी गणतन्त्र दिवस अर्थात् मे २२ को दिन पारेर संसारका सयौं देशका लाखौं मानिसहरुको चहल पहल हुने म्यानहटनमा नेपाल झल्कने परेड हुने भएको हो ।

प्रतिक्रिया