सोमबार, असार ७ २०७८
काठमाडौं ०३:५३
वासिङटन डिसी 18:08

हिलारी क्लिन्टन तथा डोनाल्ड ट्रंपको शानदार जित

इनेप्लिज २०७२ चैत ३ गते १०:४५ मा प्रकाशित

HILARY-3

गत मार्च १५ तारिखमा भएको अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचन महा मंगलबार तृतीय (सुपर टुइजडे थर्ड ) तृतीयको निर्वाचनमा डेमोक्रेटिक दल कि सशक्त उम्मेदवार हिलारी क्लिन्टनले ५ वटा राज्यहरुमा भएको निर्वाचनमा डेमोक्रेटिकका प्रतिद्वन्दी बर्नी स्याँडर्सलाई ५ वटा राज्यमा हराएकी छिन् l

प्रतिक्रिया