मंगलबार, माघ ६ २०७७
काठमाडौं ०५:१४
वासिङटन डिसी 18:29

कांग्रेसको मतगणना सकियो, सभापतिमा शेरबहादुर देउवा निर्वाचित

इनेप्लिज २०७२ फागुन २४ गते १८:०० मा प्रकाशित

Sherbhadur-Deuba-6

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट

वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।

आफ्ना प्रतिद्वन्द्वी कार्यबाहक सभापति रामचन्द्र पौडेललाई

भारती हराउँदै देउवा सभापति पदमा निर्वाचित भएका हुन् । 

प्रतिक्रिया