काङ्ग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित
इनेप्लिज
२०७२ फागुन २४ गते १८:०३ मा प्रकाशित
काठमाडौँ, २५ फागुन । नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई ६ सय बढी मतान्तरले पराजित गर्दै देउवा सभापति बनेका हुन् । दोस्रो चरणको निर्वाचनमा देउवाले १ हजार ८२६ मत पाएका छन् भने पौडेलले १ हजार २९५ मत ल्याएका छन् ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया