शनिबार, माघ १० २०७७
काठमाडौं १७:१९
वासिङटन डिसी 06:34

काङ्ग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

इनेप्लिज २०७२ फागुन २४ गते १८:०३ मा प्रकाशित

12790936_10208555467707072_2929183010763329489_n

काठमाडौँ, २५ फागुन । नेपाली कांग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई ६ सय बढी मतान्तरले पराजित गर्दै देउवा सभापति बनेका हुन् । दोस्रो चरणको निर्वाचनमा देउवाले १ हजार ८२६ मत पाएका छन् भने पौडेलले १ हजार २९५ मत ल्याएका छन् ।

प्रतिक्रिया