हुम्लामा भूकम्प

इनेप्लिज २०७२ फागुन २४ गते ११:५० मा प्रकाशित

vukampaकाठमाडौँ, २४ फागुन । आज अपराह्न १ बजेर ५० मिनेट जाँदा हुम्लामा ४.४ रिक्टर स्केलको भूकम्प गएको छ ।

जिल्लाको सेलिमात्चो ताल आसपास केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो । गत वैशाखमा गएको भूकम्पपछि स–साना परकम्प आउने क्रम जारी रहेपनि यो भने नयाँ भूकम्प भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया