शनिबार, माघ १० २०७७
काठमाडौं १६:३३
वासिङटन डिसी 05:48

चट्याङ लागेर वृद्धको मृत्यु

इनेप्लिज २०७२ फागुन २३ गते १४:३२ मा प्रकाशित

thunderstromeगोलबजार (सिरहा), २३ फागुन । सिरहाको कर्जन्हा गाविस–३ मा चट्याङ लागेर एक वृद्धको आज दिउँसो मृत्यु भएको छ ।

घरबाट मिर्चैया बजार गइरहेका मझौलिया गाविस–७ का ६५ वर्षीय हिरबा सदायको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया