चट्याङ लागेर वृद्धको मृत्यु
इनेप्लिज
२०७२ फागुन २३ गते १४:३२ मा प्रकाशित
गोलबजार (सिरहा), २३ फागुन । सिरहाको कर्जन्हा गाविस–३ मा चट्याङ लागेर एक वृद्धको आज दिउँसो मृत्यु भएको छ ।
घरबाट मिर्चैया बजार गइरहेका मझौलिया गाविस–७ का ६५ वर्षीय हिरबा सदायको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया