युवा पुस्तालाई देश बिकासमा अगि सार्नका लागि कांग्रेस पार्टीले अहम भूमिका निर्बाह गर्दै पार्टीको केन्द्रीय स्तरमा युवा पुस्ताको पहुच हुन अति जरुरि भएको छ l युवा सक्तिको श्रोत हो कुरामा कांग्रेस पार्टीले मनन गरि सकेको छ यसलाई ब्यबस्थापन गर्नमा कमि कमजोरी भएको मात्र हो l कांग्रेसको १३ औ महाधिबेसन नीति तथा कार्यकर्ममा जोड भन्दा व्यक्तिको स्वार्थ पूर्ति गर्ने थलोको रुपमा देखएको छ l पार्टी चलाउने कार्यलाई अवसरको रुपमा प्रयोग गरिनु पार्टी लाई घातक हुन्छ भन्ने कुराको सबै नेतालाई ज्ञान हुन अति जरुरि छ l नेपाली कांग्रेसमा एक ताराको रुपमा देखिएका गगन थापा कुनै एक बाह्य सक्ति बाट परिचालन भएर कुनै एक गुठको पछि लागि महामन्त्रीको पदमा उम्मेदवारी घोषणा गर्नु भनेको आफनो अस्तिव लाई बिक्रि गर्नु मात्र हो l
गिरिजा प्रसाद कोइरालाका प्रिय पात्र चतुर कृस्ण सिटौला आज कुनै एक अदृस्यको आडमा आफुलाई सभापतिको उमेद्वार घोषणा बाट के कुरा प्रस्ट हुन्छ भने उनिमा राष्ट्रिय नेतामा हुनु पर्ने नैतिक चरित्र छैन भन्ने कुरा प्रस्ट देखेको छ l कार्यकर्ताको भंबना ६०.४० को अन्त्य गर्नका लागि संघर्षरत् भएको अवस्थामा सबै लाई समेटर लैजानु पर्ने अवस्थमा रामचद्र पौडेल र सेरबहादुर देउवा लाई परस्त गर्नेका लागि इगो सहित उत्रिएका छन् l उनिको जित हार को उम्मेद्वार होइन ब्यह्य सक्तिको पहिचानका उम्मेदवार हुन् भन्ने कुरा सबै पार्टीका नेता कार्यकर्तालाई थाहा भै सकेको छ l कृष्ण सिटौला ,गगन थापा दोय नेताहरुले आफनो राजनैतिक मृत्यु आफै रोजेका हुन भन्नुमा अतियुक्ति नहोला भन्ने लाग्छ l आफ्ना सुसुरा जो नेपाली कांग्रेसमा स्थापित नेताको रुपमा परिचत छन् जसले बि-, बि ,सी नेपाली सेवामा समेत गगनमा राजनैतिक दुरदर्शिता नरहेको भन्ने आभास ब्यक्त गरका छन् l
गिरिजा प्रसाद कोइरालाका प्रिय पात्र चतुरनेपाली कांग्रेस पार्टीको १३ औ अधिबेशन बाट ६०, ४० अन्त्य हुने झिनो आशामा तुसारापात l निर्णायक तहका व्यक्तिव अश्क्षमताको पाराकास्ट सूचक हो ! पार्टीको अन्तरिक ब्यबस्थापन लाई सहितरिका बाट संचालन हुन नदिने आफ्नो स्वार्थ अनुसार निर्णय नभएमा पाटीको लाइन भन्दा बाहिर जाने हरुबाट पार्टीका कार्यकर्ता, नेपाली जनताले के अपेक्षा राख्नु बेकार छ l यहाँ नेता भन्दा अभिनेताको अभिनयले पार्टीमा गलत सस्कार बसेको छ !नेपाली कांग्रेस पार्टीको आफ्नै लोकतान्त्रिक पद्धती लाई छिमेकि राष्ट्रका दलाल मतियार बाट बज्रपात गरिदैछ ! यो कुराको हेक्के सबै कांग्रेस नेता कार्यकर्ताले बुज्नु पर्ने बेला आएकोछ l
लोकतान्त्रिक पार्टीको हैसियत लाई खिल्ली उडाउने कसरत गर्ने जो कोहि लाई नेपाली जनताले पहिचान गरि सकेका छन् ! रामचन्द्र पौडेल र सेर बहादुर देउवा नै पार्टीका मुख्य नेताको रुपमा स्थापित भएका छन् र हुन् ! उनीहरुको सानो गल्तीले पार्टीमा नकारात्मक सन्देश बाहिर निस्कियो l सुसिल कोइरालाको अन्त्य पश्चात नै ६०,४० अन्त्यको घोषणा गरेर आफनो नीति र कार्यक्रम लिएर कार्यकता माझमा प्रस्तुत हुन नसक्नु बाट आज यो दुर्दशाको सामना गर्नु परेको छ ! अझै पनि बाकी समय छ देउवा र रामचन्द मिलेर देश हक्नुको बिकल्प छैन l एक नेताले पार्टी संचालन अर्कोले रास्ट्रको बिकासमा समय खर्च गर्ने हो कांग्रेस पार्टीको उचाई माथि हुने थियो l
युवा पुस्तालाई देश बिकासमा अगि सार्नका लागि कांग्रेस पार्टीले अहम भूमिका निर्बाह गर्दै पार्टीको केन्द्रीय स्तरमा युवा पुस्ताको पहुच हुन अति जरुरि भएको छ l युवा सक्तिको श्रोत हो कुरामा कांग्रेस पार्टीले मनन गरि सकेको छ यसलाई ब्यबस्थापन गर्नमा कमि कमजोरी भएको मात्र हो l कांग्रेसको १३ औ महाधिबेसन नीति तथा कार्यकर्ममा जोड भन्दा व्यक्तिको स्वार्थ पूर्ति गर्ने थलोको रुपमा देखएको छ l पार्टी चलाउने कार्यलाई अवसरको रुपमा प्रयोग गरिनु पार्टी लाई घातक हुन्छ भन्ने कुराको सबै नेतालाई ज्ञान हुन अति जरुरि छ l नेपाली कांग्रेसमा एक ताराको रुपमा देखिएका गगन थापा कुनै एक बाह्य सक्ति बाट परिचालन भएर कुनै एक गुठको पछि लागि महामन्त्रीको पदमा उम्मेदवारी घोषणा गर्नु भनेको आफनो अस्तिव लाई बिक्रि गर्नु मात्र हो l
गिरिजा प्रसाद कोइरालाका प्रिय पात्र चतुर कृस्ण सिटौला आज कुनै एक अदृस्यको आडमा आफुलाई सभापतिको उमेद्वार घोषणा बाट के कुरा प्रस्ट हुन्छ भने उनिमा राष्ट्रिय नेतामा हुनु पर्ने नैतिक चरित्र छैन भन्ने कुरा प्रस्ट देखेको छ l कार्यकर्ताको भंबना ६०.४० को अन्त्य गर्नका लागि संघर्षरत् भएको अवस्थामा सबै लाई समेटर लैजानु पर्ने अवस्थमा रामचद्र पौडेल र सेरबहादुर देउवा लाई परस्त गर्नेका लागि इगो सहित उत्रिएका छन् l उनिको जित हार को उम्मेद्वार होइन ब्यह्य सक्तिको पहिचानका उम्मेदवार हुन् भन्ने कुरा सबै पार्टीका नेता कार्यकर्तालाई थाहा भै सकेको छ l सिटौला आज कुनै एक अदृस्यको आडमा आफुलाई सभापतिको उमेद्वार घोषणा बाट के कुरा प्रस्ट हुन्छ भने उनिमा राष्ट्रिय नेतामा हुनु पर्ने नैतिक चरित्र छैन भन्ने कुरा प्रस्ट देखेको छ l
कार्यकर्ताको भंबना ६०.४० को अन्त्य गर्नका लागि संघर्षरत् भएको अवस्थामा सबै लाई समेटर लैजानु पर्ने अवस्थमा रामचद्र पौडेल र सेरबहादुर देउवा लाई परस्त गर्नेका लागि इगो सहित उत्रिएका छन् l उनिको जित हार को उम्मेद्वार होइन ब्यह्य सक्तिको पहिचानका उम्मेदवार हुन् भन्ने कुरा सबै पार्टीका नेता कार्यकर्तालाई थाहा भै सकेको छ l हिजोको उचाई लाई बढाउने होइन गिरजा प्रसाद कोइराला बाट छानिएका ब्यक्ति एक स्वार्थ बाट प्ररित व्यक्ति हुन भन्ने कुरा छर्लंग एइना जस्तो भयो ! झापा जिल्ला आफुलाई महान सम्झिने सिटौला यसमा सत्यता छैन झापामा वास्तविक नेता सुधिर सिवाकोटी हुन् यो नेपाली कांग्रेसका सम्पुर्ण मित्र हरुलाई अवगत भएको कुरा हो l जय नेपाल !
प्रतिक्रिया