बलिउड स्टार शाहरुख खान पक्राउ !
इनेप्लिज
२०७२ फागुन १६ गते १३:४२ मा प्रकाशित
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानलाई प्रहरीले गिरफ्तार गरेको छ । मुम्बईमा फिल्म ‘रईस’को शुटिङका क्रममा उनी पक्राउ परेको भारतीय पत्रिका पञ्जाब केसरीले जनाएको छ । समाचारअनुसार शाहरुखकै आग्रहमा मुम्बईका बर्दीधारी प्रहरीले फिल्मको शुटिङका क्रममा एक दृश्यमा उनलाई पक्राउ गरेका हुन् । उनका केही तस्वीर पनि सार्वजनिक भएका छन् जसमा उनी पुलिसको घेरामा परेको देखिएको छ । मुम्बई प्रहरीले पक्रेको दृश्यलाई महत्वपूर्ण दृश्य भनिएको छ । फिल्मा शाहरुख खान एक स्मगलर मियानी भाईको भूमिकामा देखिदैछन् ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
प्रतिक्रिया