गोरखामा रहेका प्रचण्डलाई बाबुरामले रातारात पठाए यस्तो सन्देश
इनेप्लिज
२०७२ फागुन १५ गते २२:४५ मा प्रकाशित
काठमाडौं, १५ फागुन । गोरखा पुगेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसो गृहजिल्लामा चुनाव जितेर देखाउन चुनौति दिएपछि बाबुरामले रातारात कडा सन्देश पठाएका छन् । बाबुरामले आफ्नो सन्देशमा कडा जवाफ फर्काउँदै अर्काे चुनावमा २० सिट जितेर देखाउन चुनौति दिएका छन् । उनले भनेका छन्– ‘कमरेड प्रचण्डले मलाइ गोर्खाबाट चुनाब जितेर देखाउन चुनौती दिएछन । म प्रचण्डलाई चुनौती दिन्छु तपाईं अर्को चुनाबमा २० सिट ल्याएर देखाउनुस ।’ यसअघि बाबुरामको गृहजिल्ला गोरखा पुगेका प्रचण्डले बाबुराम धोकेवाज भन्दै जवाफदिन जनतालाई आग्रह गरेका थिए । उनले अब बाबुराम गोरखामा नजित्ने ठोकुवा गरेका थिए ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया