मायाको औषधि लिएर आए गायक सरोज अधिकारी
इनेप्लिज
२०७२ फागुन १४ गते ०:२२ मा प्रकाशित
बिगत छ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आइरहेका युवा गायक सरोज अधिकारीको दोश्रो एल्बम “भावना” चाडै नै बजारमा आउने भएको छ l उक्त एल्बमलाई काठमान्डौ रेकर्ड्सले बजारमा ल्याउन लागेको हो । यसमा ५ वटा गीत छन । गायक अधिकारीले ३ वटामा शब्द तथा संगीत पनि आफैले दिएका छन् । यस्तै २ वटामा प्रकाश बश्याल र उर्मिला ढकालको शब्द तथा संगीत रहेको छ ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया