बिहीबार, असार १० २०७८
काठमाडौं १२:३०
वासिङटन डिसी 02:45

दुःखद खबरः अधुरै रह्यो एयरहोस्टेज रमाले आमासँग गरेको बाचा (भिडियोसहित)

इनेप्लिज २०७२ फागुन १३ गते १५:१७ मा प्रकाशित

Rama-rawat

उनले आफ्नो आमालाई जहाजमा घुमाउन गरेकी थिइन् ।

तर, त्यो वाचा पुरा नगरीकनै उनले आज यो संसारबाट विदा लिइन् ।

छोरी दुर्घटनामा परेको खबर सुनेर आमा वेहोस छिन् ।

प्रतिक्रिया