एपिएफ सेमिफाइनलमा
इनेप्लिज
२०७२ फागुन १० गते १३:४८ मा प्रकाशित
मोरङ, १० फागुन । विराट गोल्डपकको तेस्रो क्वाटरलाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीबलको एपिएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा एपिएफले आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको एकमात्र निर्णयक गोल एपिएफका क्याप्टेन गणेश लावतीले गरे । उनले ८२ औँ मिनेटमा श्याम नेपालीले दिएको क्रस पासलाई हेडमार्फत गोल गरेका थिए ।
भोलीको अन्तिम क्वाटरफाइनल खेल लक्ष्मी हुन्डाई मनाङ मस्याङर्दी क्वल काठमाडौँ र नेपाल प्रहरीको पुलिस क्लब काठमाडौँबीच हुनेछ ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया