लुम्बिनी सप्लायर्स पूर्णरुपमा संचालनमा आयो।

इनेप्लिज २०७२ फागुन ८ गते १८:४२ मा प्रकाशित

unnamed

महाभूकम्पको कारण नेपाली आर्थिक बजार निस्कृय भै रहेको समयमा पछिल्लो ३ महिना अगाडी संचालनमा आउने भनेको लुम्बिनी सप्लायर्स देशमा भएको बिभिन्न राजनीतिक उत्तरचडाब र नाकाबन्दीका कारण समयमै संचालनमा आउन नसके पनि अहिले देशको स्थिति अलि सहज र नाकाबन्दी खुकुलो भएको हुनाले १ महिनादेखि पूर्णरुपमा संचालनमा आएको युएईमा  रोजगारीको सिलसिलामा धेरै लामो समय देखि युएईमा कार्यरत रहेका प्रकाश कोइरालाले न्युज हिमालयलाई जानकारी दिएका छन।

कोहलपुर १० बाकेमा रहेको आफनै तिन कठ्ठा जमिनमा ४ कोठाको  अफिस तथा मध्य तथा सुदुरपस्चिमकै ठुलो १७०० स्क्वायर फिट क्षेत्रफलमा  रहेको गोदाममा घर निर्माण सम्बन्धि सम्पूर्ण सामान उपलब्ध गराउने उदेस्यले स्थापित लुम्बिनी सप्लायर्सको सुरुवात तिन करोडको लगानी बाट गर्ने भनीए पनि नाकाबन्दीको कारणले समयमा संचालनमा ल्याउन नसकिएको हुनाले लगानी बढेको र केहि महिना नोक्सान बेहर्नु परेको संचालक बताउछन।

प्रवासी नेपाली मंच युएइका तत्कालिन अध्यक्ष समेत रहेका कोइरालाले यस अगाडी नै न्यु जिल ट्रेड कन्सर्न धुम्बाराही,  होटल नेशनल भिजन एण्ड ग्रीन प्यालेश रेस्टुरेन्ट तिनकुने , अरोमा हिमालयन कफी सप लगनखेलमा पनि ब्यबसाहिक लगानी गरिसकेका छन ।

नेपालकै अत्ति लोकप्रिय तथा सबैको बिस्वाशिलो अग्नि सिमेन्टको मध्य तथा सुदुर पश्चिमको अधिकारिक वितरक रहेको लुम्बिनी सप्लायर्सले अब बजार प्रवर्द्धनलाई तिब्रता दिएको छ। भुकम्प पछिको नेपालको मुख्य चुनौतीको रुपमा रहेको भूकम्प  प्रतिरोधात्मक भबन निर्माण नै एक मात्र बिकप्ल्प भएको हुनाले अग्नि सिमेन्ट र एस आर एस स्टिल नै यसको मजबुत परिचय रहेको संचालक कोइराला बताउछन। सम्पूर्ण ग्राहकको चाहना बमोजिम घर- घर मा सामान उपलब्ध गराउने र आवस्यकता अनुसारको सप्लाई गर्ने तथा मुख्य गरि ग्राहकलाई सरल मूल्य र सुबिधा प्रदान गर्नु नै लुम्बिनी सप्लायर्सको मुख्य उदेस्य रहेको छ। ग्राहकको आबस्यकतालाई मध्यनजर गर्दै लुम्बिनी सप्लायर्सले मध्य तथा सुदुरपस्चिमका २१ जिल्लामा सहित ग्राहकको माग अनुसार अरु ठाउंहरुमा चाडै पुग्ने क्रम जारि रहने बताउछन लुम्बिनी सप्लायर्सका संचालक।

agni cement

अबको नेपालीहरुको विकल्प भनेको सबैले भुकम्प प्रतिरोधक घर बनाउने र अरुलाई पनि यस्तो घर बनाउन टेवा पुग्ने काम गर्नु पर्दछ, घर बनाउदा बलिया र मजबुत किसिमका आवस्यक निर्माण सामाग्रीहरुको छनौट गर्नु तपाई हामीको प्राथमिकता भित्र पर्नु पर्छ भन्छन संचालक कोइराला।
संचालक चित्रकला पाण्डे आग्रह गर्नु हुन्छ सम्पूर्ण ग्राहक वर्गहरुमा, हाम्रो एउटा गल्तिले जिन्दगी भरि पछुताउनु भन्दा समयमै बिबेक प्रयोग गरि अग्नि सिमेंट्स र एस आर स्टिल प्रयोग गरि, बलियो र भुकम्प संग जुध्न सक्ने निर्माण क्षमता भयको घर निर्माण गर्न लुम्बिनी सप्लायर्समा  सिधै सम्पर्क गरि अग्रिम  बुकिंग सुरक्षित गर्न।

लुम्बिनी सप्लायर्सको थोक तथा खुद्रा सामाग्रीहरुको लागी निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न सकिने  छ ।

संचालक, श्री प्रकाश कोइराला-दुबई ००९७१५०६५८१४४३ र ००९७१५५७६२७४९८
संचालक, श्रीमती चित्रकला पाण्डे- बुटवल ९८४७३६६३६७
प्रमुख ब्यबथापक, श्री भोला प्रसाद न्यौपाने, कोहलपुर –९८४७३३३०९९
चिफ एकाउटेन्ट, श्री ओम प्रकाश न्यौपाने, कोहलपुर -९८६८१६१५१०
बजार ब्यबस्थापक, श्री रोशन न्यौपाने, कोहलपुर –९८४८०५५८६८

ल्याण्ड लाइन न. ०८१-५४२०४२

प्रतिक्रिया