सोमबार, माघ ५ २०७७
काठमाडौं १८:५६
वासिङटन डिसी 08:11

राजदुत ड़ा० कार्की र अस्ट्रेलियाका पुर्ब प्रधानमंत्री भेटवार्ता

इनेप्लिज २०७२ फागुन ७ गते ११:५० मा प्रकाशित
12742633_778908988919458_919852597854534486_n
 अमेरिका लागी नेपाली राजदुत ड़ा० अर्जुन कुमार कार्की र अस्ट्रेलियाका पुर्ब 
प्रधानमन्त्री केभिन रुड बिच भेटवार्ता भएको छ l राजधानी वाशिंगटन डि० सी० मा भएको ऊक्त भेटवार्तामा पुर्ब प्रधानमन्त्रीको साथै Asia Society Public Institute (ASPI) का अध्यक्ष र ऊपाध्यक्ष Ms. Wandy Cutler पनि सहभागी थिए l
thumb
 (फोटो / समाचार श्रोत: नेपाली दुतावास, Washington DC)

प्रतिक्रिया