बिहीबार, मंसिर २३ २०७८
काठमाडौं १९:५७
वासिङटन डिसी 09:12

आइ सि सि सिक्टी च्यामपियन ट्रफी खेलको उद्धघाटन

इनेप्लिज २०७२ फागुन ६ गते १२:४२ मा प्रकाशित

12735534_966748906734225_1243518191_n

बिहारको सिक्टीमा भईरहेको आइ सि सि सिक्टी च्यामपियन ट्रफीको उद्धघाटन खेलमा पथरीशनिश्चरेले जित सुरुवात गरेको छ । १६ टिम रहेको खेलमा पथरीहनिश्चरेले भारतको कपर फेटालाई सबै ओभर गुमाउदै ५६ रनले पराजित गरेको हो । पथरीशनिश्चरेका लागि सुमन लिम्बुले ९३ रनको योग्दान दिए भने राकेश दाहालले ४४, फडिन्द्र दाहालले ३५ रन जोडे । त्यस्तै जय बोहोराले ३ वइकेट शकर भुजेलले २, सुमन लिक्बुले २ बसन्त अधिकारीले २ वइकेट लिएका थिए । अघिल्लो सिजनमा सेमि पुगेको पथरीशनिश्चरेले क्रिकेट टिम यो सिजनमा फाइनल पुग्ने लक्ष्य लिएको टिम क्यापटेन एन्जल राई बताउछन । खेल मैदान र आथिक अभावले गर्दा टिम मजबुत हुन नसकेको खेलाडि राकेस दाहाल बताउछन । उत्त प्रतियोगितामा नेपालको ६ र भारतको १० गरी १६ टिमको सहभागिता रहेको छ । पथरीशनिश्चरेले टिमदाई युएसएमा रहेका अजय सेनले खेलका सामाग्रि र जर्सि सहयोग गरेका छन ।

प्रतिक्रिया