आइ सि सि सिक्टी च्यामपियन ट्रफी खेलको उद्धघाटन
बिहारको सिक्टीमा भईरहेको आइ सि सि सिक्टी च्यामपियन ट्रफीको उद्धघाटन खेलमा पथरीशनिश्चरेले जित सुरुवात गरेको छ । १६ टिम रहेको खेलमा पथरीहनिश्चरेले भारतको कपर फेटालाई सबै ओभर गुमाउदै ५६ रनले पराजित गरेको हो । पथरीशनिश्चरेका लागि सुमन लिम्बुले ९३ रनको योग्दान दिए भने राकेश दाहालले ४४, फडिन्द्र दाहालले ३५ रन जोडे । त्यस्तै जय बोहोराले ३ वइकेट शकर भुजेलले २, सुमन लिक्बुले २ बसन्त अधिकारीले २ वइकेट लिएका थिए । अघिल्लो सिजनमा सेमि पुगेको पथरीशनिश्चरेले क्रिकेट टिम यो सिजनमा फाइनल पुग्ने लक्ष्य लिएको टिम क्यापटेन एन्जल राई बताउछन । खेल मैदान र आथिक अभावले गर्दा टिम मजबुत हुन नसकेको खेलाडि राकेस दाहाल बताउछन । उत्त प्रतियोगितामा नेपालको ६ र भारतको १० गरी १६ टिमको सहभागिता रहेको छ । पथरीशनिश्चरेले टिमदाई युएसएमा रहेका अजय सेनले खेलका सामाग्रि र जर्सि सहयोग गरेका छन ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया