शनिबार, माघ १० २०७७
काठमाडौं ०५:०४
वासिङटन डिसी 18:19

राजधानीमा पानीको नली छोइएको निहुँमा दलित महिला माथी कुटपिट

इनेप्लिज २०७२ फागुन ५ गते २३:२८ मा प्रकाशित

kamala 1

राजधानी काठमाडौमा मध्यान्ह दिनको समयमै पानीको नली छोइएकै निहुमा दलित महिला माथी निर्मम कुटपिट भएको छ l टोखा ,चण्डेस्वरि ,कोटाल वडा न ६ निवासी कमला नेपालीलाई माथि यस्तो घटना हुन् पुगेको छ l 

प्रतिक्रिया