धिरनको मिस टिर्यस गल……… पथरीमा

इनेप्लिज २०७२ फागुन ४ गते ११:१३ मा प्रकाशित

4
पथरी फागुन ३
मोरङको पथरीशनिश्चरेमा जारि रमाईलो रिममिmम मेलामा धिरज राईले छम्म छम्म नाचाए र्दशकहरुलाई । नेपाल पत्रकार माहासंघ मोरङको सम्पर्क कायलयको सयोगाथ रमाईलो रिममिmन मेलामा आदा दर्जन गित पस्केका थिए । तिमी रुदा…….., ए नाना ए नाना ……….., सेइकेट  इकेट बेबि……….., वान साइडेट लभ तिमीलाई मनले गर्छ …….मिस टिर्यस गल….लगायत आधादर्जन गित प्रस्तुत गरेका थिए । धिरजले मिस टिर्यस गल र तिमी रुदा गितमा वान्स मोर पाएका थिए । उत्त रिममिmम मेलामा प्रतेक दिन ख्याति प्रप्त कलाकारहरुको बेजोड पस्तुती हुदै आएको छ । माघ १५ देखि सुरुभएको फागुन १० गते सम्म संचालन हुने छ । उत्त मेलामा हिमाल सागर, समिर बिक गौरब र्दपण लगायत स्थानीय कलाकारले पस्तुती दिई सकेका छन ।

3

प्रतिक्रिया