सोमबार, माघ ५ २०७७
काठमाडौं १९:२२
वासिङटन डिसी 08:37

दुनीया वेग्लै छ

इनेप्लिज २०७२ फागुन ४ गते ०:३७ मा प्रकाशित

 

maxresdefault

दुनीया  वेग्लै छ । फेरी एकपटक समीर आचार्य र निक्की कार्की दुनीया वेग्लै छ वोलको गीत लीएर श्रोता सामु आएका छन । अमेरीकामा वस्ने निक्की र अष्ट्रेलीयामा वस्ने समीर को यस गीतमा संगीत भरेका छन आषिश अविरलले र शब्द रहेको छ आनन्द अधिकारीको । निर्देशक प्रशन्न पौडेलले अमेरीकावाटै स्काइपमा डाइरेक्सन गरेको यस गीतमा मोडेलहरु पुष्प र तनुजा गुरुङ रहेका छन । यस गीतलाई दर्शक श्रोता सामुमा पुरयाउनको लागी दुनीया वेग्लै छ अव नेपाल नाच्दै छ भन्ने मुल नाराका साथ डान्स कम्पीटीसनको आयोजना गरेको छ र जसलाई युयसखवरअनलाइन ले प्रस्तुत गरेको छ । र यसको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज रहेको । नृत्य विधामा रहेको  यस दुनीया वेग्लै छ गीतले नेपाली संगीतमानया वेग्लै आयाम थप्ने विश्वाश गरीएको छ ।  गीतको भिडीयो तलको लींकमा गएर हेर्न सकीन्छ ।

प्रतिक्रिया