टेक्सासमा खुल्ला भलिबल तथा गल्फ प्रतियोगिताको आयोजना हुने
आगामी मे महिना को २७ र २८ तारिख मा हुने टेक्सासको ड्यालसमा आयोजना हुने स्मारक दिवस (मेमोरिएल डे) को अवसरमा बल्ड डोनर्स अफ अमेरिका (बिडीए) तथा सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेसको (सान ) अधिवेसनमा खुल्ला भलिबल तथा गल्फ प्रतियोगिता “को आयोजना “स्पोर्टस् एण्ड कल्चर ईन्टरनेशनल” को सहयोगमा हुने जानकारी गराएको छ l
संस्थाकि अध्यक्ष सीता पाण्डेले यसको लागि हामी तयार छौ भन्दै यो हाम्रो लागि अवसर हो भनिन l पाण्डेले उक्त प्रतियोगितामा बिजयी समुह तथा सहभागीहरू लाई पुरस्कार तथा प्रमाण -पत्र का साथै नगद पुरस्कारको पनि ब्यबस्था गरिएको छ l दर्ता तथा अन्य बिस्तृत जानकारीका जीव राज बुढा ,बि डिए ,केमिक भण्डारी ,एनएससीआई तथा सानका तर्फ बाट बिबेक पोख्रेल संग सम्पर्क गर्न अनुरोध गरिएको छ l
Jeev Raj Budha / BDA ([email protected]) ,Kemika Bhandari / NSCII ([email protected]) Vivek Poudel / SANN ([email protected])
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया