बिहीबार, माघ १५ २०७७
काठमाडौं ०५:०२
वासिङटन डिसी 18:17

टेक्सासमा खुल्ला भलिबल तथा गल्फ प्रतियोगिताको आयोजना हुने

इनेप्लिज २०७२ फागुन ३ गते २३:३९ मा प्रकाशित

sann-bda-300x230

आगामी मे महिना को २७ र २८ तारिख मा हुने टेक्सासको ड्यालसमा आयोजना हुने स्मारक दिवस (मेमोरिएल डे) को अवसरमा बल्ड डोनर्स अफ अमेरिका (बिडीए) तथा सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेसको (सान ) अधिवेसनमा खुल्ला भलिबल तथा गल्फ प्रतियोगिता “को आयोजना “स्पोर्टस् एण्ड कल्चर ईन्टरनेशनल” को सहयोगमा हुने जानकारी गराएको छ l

संस्थाकि अध्यक्ष सीता पाण्डेले यसको लागि हामी तयार छौ भन्दै यो हाम्रो लागि अवसर हो भनिन l पाण्डेले उक्त प्रतियोगितामा बिजयी समुह तथा सहभागीहरू लाई पुरस्कार तथा प्रमाण -पत्र का साथै नगद पुरस्कारको पनि ब्यबस्था गरिएको छ l दर्ता तथा अन्य बिस्तृत जानकारीका जीव राज बुढा ,बि डिए ,केमिक भण्डारी ,एनएससीआई तथा सानका तर्फ बाट बिबेक पोख्रेल संग सम्पर्क गर्न अनुरोध गरिएको छ l

Jeev Raj Budha / BDA ([email protected]) ,Kemika Bhandari / NSCII ([email protected]) Vivek Poudel / SANN ([email protected])

volleyball

golf

प्रतिक्रिया