नेपाली युटुबर आयुष रिमालको लोकप्रिय प्राड्क भिडियो

इनेप्लिज २०७२ फागुन १ गते १८:४३ मा प्रकाशित

युटुब च्यानलमा २७ हजार भन्दा बढि सब्सक्राइभर , कुल ३० लाख पटक हेरिएको भिडियो, फेसबुकमा ४० हजार फलोअर अनि इन्सटाग्राममा १६ हजार फलोअर रहेका टेक्सास निवासी आयुष रिमाललाइ “नेपाली युटुबर” को नामले युवा युवतीहरू चिन्दछन!  आयुषको लोकप्रिय प्राड्क भिडियो हेरी मनोरन्जन गरौ !

“नेपाली मोडलसंग टक सो !”

 

 

 

 

प्रतिक्रिया