आइतबार, मंसिर १२ २०७८
काठमाडौं २०:११
वासिङटन डिसी 09:26

नेपाली कांग्रेस, १३औं महाधिवेशन, र नेतृत्वको संकट

इनेप्लिज २०७२ फागुन १ गते १२:२३ मा प्रकाशित

bishwa-ji-800x600

युवा नेताहरु! “पालो” कुरेर कोही नेता बन्दछ भने त्यो साँचो “नेता” हैन। तगारो व्यक्ति मात्र हैन प्रणाली छ भने त्यो परिवर्तन गर्न सक्ने साहस हुनुपर्छ। देशलाई राणा शासनबाट मुक्ति दिलाउने नेता वी. पी. कोइराला नेपाली कांग्रेसका नै हैनन् र?

प्रतिक्रिया