सोमबार, माघ ५ २०७७
काठमाडौं १९:४४
वासिङटन डिसी 08:59

सरस्वती पूजामा भएका कहिले भुल्न नसक्ने अविस्मरणीय क्षण

इनेप्लिज २०७२ फागुन १ गते ०:५२ मा प्रकाशित

FullSizeRender (5)

सरस्वती पुजामा दुई परम मित्र गुमाएको दुखद क्षण कहिले भुल्न नसकिने भयो l सरस्वती पुजाको मुर्ति सेलाउन सुनसरी धरानबाट चतरा नहरमा जादा र साथीहरुलाई पौडी खेल्न नआउदा सदाको लागि गुमाएको दिनले सताई रहन्छ l सरस्वती पूजा नेपालमा आज र अमेरिकामा समयको फरकले गर्दा भोलि परेकोले फेरी उनीहरु सम्झन पुगे l

प्रतिक्रिया