मंगलबार, माघ ६ २०७७
काठमाडौं ०३:५५
वासिङटन डिसी 17:10

आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा

इनेप्लिज २०७२ फागुन १ गते ०:१३ मा प्रकाशित

sarswati

शुभ कार्यको रुपमा देशभर तथा विदेशमा सहित सरस्वतीको पूजा गरिँदै छ । माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रुपमा मनाउने प्राचीन प्रचलन अनुसार आज को दिनलाई विशेष गरी सरस्वतीको मन्दिर एवम् बिद्यालय तथा महा बिद्यालयहरुमा विशेष पूजाआजा गरी यो पर्व मनाइँदै छ । 

प्रतिक्रिया