बिहीबार, मंसिर २३ २०७८
काठमाडौं २०:२९
वासिङटन डिसी 09:44

आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा

इनेप्लिज २०७२ फागुन १ गते ०:१२ मा प्रकाशित

sarswati puja

                                               बसन्त पंचमी तथा सरस्वति पूजाको हार्दिक मंगलमय शुभकामना 

शुभ कार्यको रुपमा देशभर तथा विदेशमा सहित सरस्वतीको पूजा गरिँदै छ । माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रुपमा मनाउने प्राचीन प्रचलन अनुसार आज को दिनलाई विशेष गरी सरस्वतीको मन्दिर एवम् बिद्यालय तथा महा बिद्यालयहरुमा विशेष पूजाआजा गरी यो पर्व मनाइँदै छ ।

यो पर्व विशेष गरी पूर्वी भारत र नेपालमा ठूलो उल्लाससहित मनाउने प्रचलन छ । यसको साथै विश्व भर पुगेका नेपालीहरुले पनि विदेशमा आफ्नो घर तथा मन्दिरमा गै सरस्वतीको पुजा गर्दछन l वसन्त ऋतुलाई स्वागत गर्ने महत्वपूर्ण समयका रुपमा आजको दिनलाई लिईने भएकाले यसलाई बसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।

Saraswati-Vandana-in-Sanskrit

प्रतिक्रिया