आइतबार, जेठ ३० २०७८
काठमाडौं ०३:१५
वासिङटन डिसी 17:30

अमेरिकामा कमाउने कि रमाउने ?

इनेप्लिज २०७२ माघ २९ गते ०:४४ मा प्रकाशित

bijay-2

अमेरिकामा मानिस हराउने ,कमाउने अनि रमाउने हुन्छन र क्रम निरन्तर छ l मानिस व्यस्त हुने हुनाले कामको फुर्सद कम हुने हुनाले ४ दिनको जिन्दगिमा मरेर के लानु भन्ने लागेर कमाउनेको साथै रमाउनेमा बिताउने हुन्छन l परिवार ,साथी तथा एकल रुपमा मनोरंजन गर्न मन पराउने र रमाउनेमा समय बिताउने वर्ग पनि पाईन्छन l

प्रतिक्रिया