मंगलबार, माघ ६ २०७७
काठमाडौं ०४:०८
वासिङटन डिसी 17:23

नेपालकी पवनकली, न्युयोर्ककी ‘पारालिगल’

इनेप्लिज २०७२ माघ २३ गते १३:१५ मा प्रकाशित

mumpi ghosh 1

मम्पी अहिले काम र पढाईसंगै मोडलिङमा पनि उत्तिकै ब्यस्त छिन् । मम्पीले न्युर्योकमा विज्ञापनमा पनि मोडलको रुपमा काम गरेकी छिन् । भर्खरै मात्र उनले बंगलादेशको ब्यबसायिक मनी टान्सफर प्लासीड डट नेटमा मोडलिङ गरेकी छिन् ।

प्रतिक्रिया