मंगलबार, माघ १३ २०७७
काठमाडौं १४:३९
वासिङटन डिसी 03:54

डा० रामहरी सुबेदी नेपालको पहिलो साईबर सुरक्षा सल्लाहकार नियुक्त

इनेप्लिज २०७२ माघ २१ गते १०:३० मा प्रकाशित
image

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान बिभाग (Crime Investigation Department of Nepal, PoliceHeadquarters) काठमाण्डौंले नेपालको पहिलो साईबर सुरक्षा सल्लाहकारको रुपमा डा० रामहरि सुबेदीलाई नियुक्त गरेको हो l

डा० सुबेदी साईबर सुरक्षा बिषयमा बिध्याबारिधी गर्ने नेपालको पहिलो ब्यक्ती हुन् l साईबर सुरक्षा बिषयमा US Ph.D. डिसीनेपाल डटकमका संञ्चालक डा० रामहरी सुबेदीलाई ईनेप्लिज डट कम परिवारको तर्फबाट हार्दिक बधाई छ l

ramahri

Dr. Ramhari Subedi with high-ranking Police Officers, Police Headquarter
 

प्रतिक्रिया