विवाहभोज खाएर फर्कँदै गरेका वृद्ध मृत फेला
इनेप्लिज
२०७२ माघ १९ गते १४:०४ मा प्रकाशित
खोटाङ, १९ माघ । छिमेकी गाउँमा विवाह भोजमा गएर घर फर्कँदै गरेका खोटाङका एक वृद्ध आज मृत फेला परेका छन् ।
छिमेकी गाउँ लहरेटोलमा सोमबार साँझ विवाहभोज खाएर घर फर्किएका बोपुङ–२ का ६४ वर्षीय जयबहादुर राई आज बिहानसम्म पनि घर नआएपछि खोज्दै जाँदा सोही गाउँको लहरेभीरमुनि मृत फेला पारिएको स्थानीय राजकुमार बस्नेतले जानकारी दिनुभयो ।
सो ठाउँमा साँघुरो बाटो रहेको र वृद्धले मादक पदार्थ सेवन गरेर हिँडेकाले भीरमुनि झरेको हुनसक्ने स्थानीयको अनुमान छ ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया