बिहीबार, माघ १५ २०७७
काठमाडौं १३:४९
वासिङटन डिसी 03:04

नेपाली चलचित्र क्लासिक “क्लासिक प्रोफाइल’ अभियान सामाजिक संजाल मार्फत’ व्यापक प्रचार

इनेप्लिज २०७२ माघ १९ गते २:४८ मा प्रकाशित

romi ghimire

विश्व भर सबै भन्दा ज्यादा लोकप्रिय रहेको सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक )मार्फत नेपाली चलचित्र “क्लासिक”ले ‘क्लासिक प्रोफाइल’ अभियान सुरु गरेको छ । माघ २९ अर्थात् प्रणय दिवस को शुभ अवसरमा प्रदर्शन हुन लागेको यो चलचित्रले प्रचार अनुप्रयोग (प्रोमोशन एप्लीकेशन )बनाएको छ ।

प्रतिक्रिया