चन्द्रनाथ उप्रेतीको ७६ बर्षको उमेरमा निधन
इनेप्लिज
२०७२ माघ १८ गते २१:०२ मा प्रकाशित
एन आर एन अमेरिका मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष बिनोद उप्रेतीका पूज्य पिता चन्द्रनाथ (हरेराम) उप्रेतीको ७६ बर्षको उमेरमा जनवरी ३० गते राती असामयिक निधन भएको खबरले स्तब्ध र मर्माहत भएका छौं | यस दुखद घडीमा स्वर्गीय आत्माको चिर शान्तिको को लागि प्रमेस्वोर संग प्रार्थना गर्दै साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनि हार्दिक समवेदना ब्यक्त गर्दछौं |
अर्जुन हमाल
सचिब
एन आर एन उस मेरिल्याण्ड चाप्टर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया